Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनचाँदी

सुन एकैदिन प्रतितोला १८ सयले बढ्यो, चाँदी अहिलेसम्मकै उच्च

सुन एकैदिन प्रतितोला १८ सयले बढ्यो, चाँदी अहिलेसम्मकै उच्च

मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो सोमबार सुनको मुल्य तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    साथै, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार