Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बजेट

भरतपुर महानगरले गर्यो ५ अर्ब बढीको बजेट सार्वजनिक

भरतपुर महानगरले गर्यो ५ अर्ब बढीको बजेट सार्वजनिक

आइतवार, आषाढ ८ २०८२
  • काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

    आइतबार आयोजित १७ औँ नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरेका हुन् ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार