Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपडेट

एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो, मुद्दा 'हेर्न नमिल्ने' मा

एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो, मुद्दा 'हेर्न नमिल्ने' मा

शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ ।

    सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।

    images

    एनआरएनए एकताको महाधिवेशन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि सोमबारसम्म राजधानीको हायात होटलमा हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार