Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य एकैदिन तोलामा सात हजार ५०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन तोलामा सात हजार ५०० रुपैयाँले घट्यो

बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । आज बजारमा  सुनको मूल्य प्रतितोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर प्रतितोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्रामको सुनको मूल्य प्रतितोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ । 

    images

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार