Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विन नेपाल लघुवित्तको ५१ लाख भन्दा बढीको एफपीओ निष्कासन

विन नेपाल लघुवित्तको ५१ लाख भन्दा बढीको एफपीओ निष्कासन

बैदेशिक रोजगार पोस्ट
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओमा निष्कासन गर्ने भएको छ । कम्पनीले आज देखि एफपीओ निष्कासन तथा बिक्री खुला भएको हो । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंक रेहेको छ ।

    कम्पनीले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्कासन भएको छ । लगानिबर्ताले  घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका बोलबोलक गर्नु पर्ने छ । 

    images

    एफपीओ खरिद गर्न इच्छुक लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार