Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य आज पनि बढ्योे, तोलाको कति ?

सुनको मूल्य आज पनि बढ्योे, तोलाको कति ?

मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैँयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो । महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार