Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संसद् बैठक

प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने

प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने

सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जाने जानकारी गराएका छन् ।

    २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराए ।

    images

    दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्री ओलीले बताए ।  कुटनीतिक सम्बन्ध स्थापनापछि नेपालको प्रधानमन्त्रीको पहिलो भ्रमण भएको ओलीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार