Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेप्सेमा पहिरो, ५३ अंकको गिरावट, ६ अर्बको कारोबार

नेप्सेमा पहिरो, ५३ अंकको गिरावट, ६ अर्बको कारोबार

आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिरो गएको छ । आज नेप्सेमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से ५३.०४ अंकले घट्यो । 

    शेयर बजार घट्दा नेप्से २६१६.२६ अंकमा आइपुगेको छ भने पुँजीकरणमा समेत १.९८ प्रतिशतले घटेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा २३० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य बढ्यो ।

    images

    आज भएको शेयर कारोबारमा सबै उपसमूहका सूचकमा गिरावट आएको छ । तर, आज नेप्सेमा कुथेली बुखारी स्माल हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् ।

    त्यस्तै, आज नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा बढी गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार