Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन सुरु

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन सुरु

बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

    न्युरो फाउन्डेसन नेपाल र नेपलिज सोसाइटी अफ न्युरोसर्जन्स्को संयुक्त आयोजना रहेको सम्मेलनमा क्यानडा, इरान र नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकको सहभागिता रहेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार