Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तोलामा १४ सयले बढ्यो सुनको मूल्य

तोलामा १४ सयले बढ्यो सुनको मूल्य

मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको हो।  

    images

    यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार