Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रदर्शनी मार्गमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा सञ्चालन

प्रदर्शनी मार्गमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा सञ्चालन

सोमवार, माघ १४ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।

    बैंकले काठमाडौं महानगरपालिका-२८ स्थित घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आइतबारदेखि स्थानान्तरण गरेको हो ।

    images

    बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा उपलब्ध गराइने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार