Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

एनआरएनएलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

एनआरएनएलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

बिहिवार, माघ १० २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ (एनआरएनए) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

    राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका गिरीले नेपालको संविधानले नै एनआरएनएको नागरिकता सुनिश्चित गरिसकेपछि उनीहरूलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताएका हुन् । उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए ।

    images

    संसारभर रहेका एनआरएनए नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका गैर आवासीय नेपालीहरूलाई दश वर्ष निःशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार