Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल बैंकले लाभांश नदिने

नेपाल बैंकले लाभांश नदिने

बुधवार, माघ २ २०८१
  • काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । नेपाल बैंकले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार