Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य आज पनि स्थिर, चाँदी भने बढ्यो

सुनको मूल्य आज पनि स्थिर, चाँदी भने बढ्यो

मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिदबिक्री भएको थियो ।

     यता, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार