Oct 29 2026 | २०८३ कार्तिक १३ गते

मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो ।

    बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको बताइएको छ ।

    images

    चिकित्सकहरुले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार