Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको १५ रुपैयाँले बढेको हो ।

    शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार