Oct 29 2026 | २०८३ कार्तिक १३ गते

घट्यो आज सुन र चाँदीको मूल्य

घट्यो आज सुन र चाँदीको मूल्य

बुधवार, पौष १० २०८१
  • काठमाडौं । आज सुनको मूल्य केही घटेको छ। हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ घटेको हो। 

    आज सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँ थियो। 

    images

    गएको आइतबार प्रतितोला ११ सय र सोमबार दुईसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ४९ हजार आठसय पुगेको थियो।

    आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। हिजो तोलाको एक हजार आठसय पाँच रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलाको एक हजार आठसय कायम भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार