Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय

रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय

मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व गृहमन्त्री समेत रहेका सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने निर्णय गरेको छ ।

    सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

    images

    आजको बैठकमा सभापति लामिछानेविरुद्ध विभिन्न अभियोग लगाइ सरकारले दर्ता गरेको मुद्दाका विषयमा ब्रिफिङ भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।

    त्यस्तै, अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त भएको पनि रास्वपाले निर्णयमा भनेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार