Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी

सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ ।

    पार्टीको एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भएको जानकारी दिए । ‘कार्यवाहकको जिम्मेवारी डिपीजीलेनै पाउने हो‚’ ती नेताले भने‚ ‘तर‚ अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन ।’

    images

    ती नेताका अनुसार आज जुम मार्फत सचिवालय बैठक बस्ने तयारी भएको छ । सोही बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार