Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई अदालत लगियो

रवि लामिछानेलाई अदालत लगियो

सोमवार, पौष ८ २०८१
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितलाई जिल्ला अदालत कास्कीमा लगिएको छ। केहीबेरअघि लामिछानेलाई अदालत लगिएको हो ।

    रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

    images

    आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ ।

    लामिछानेसहित प्रतिवादीको न्यायाधीश नितिज राईको इललासमा आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार