Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने

नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने

आइतवार, पौष ७ २०८१
  • काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । टेलिकमले गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो ।

    शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश करसहितको हो । कम्पनीले गत वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

    images

    कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउने भएका छन् । प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार