Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, पौष ७ २०८१
  • काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। गतसाता लगातार घटेको सुनको मूल्य यो साताको पहिलो दिन नै तोलामा ११ सय रुपैयाँ बढेको हो।

    सुनको मूल्य आज प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ।

    images

    गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ४८ हजार पाँचसय रुपैयाँ थियो। शुक्रबार तोलामा पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज ११ सय रुपैयाँ बढेको हो।

    आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेको छ। शुक्रबार तोलामा २० रुपैयाँ घटेर एक हजार सातसय ६० रुपैयाँमा झरेको चाँदीको मूल्य आज एक हजार सातसय ९० रुपैयाँमा उक्लिाएको छ। 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार