Oct 29 2026 | २०८३ कार्तिक १३ गते

दिल्ली पुगिन् परराष्ट्र मन्त्री राणा

दिल्ली पुगिन् परराष्ट्र मन्त्री राणा

बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।  उनी जर्मनबाट भारतको नयाँ दिल्लीतर्फ गएकी हुन्।

    परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेकाथिए । उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनेछिन्।

    images

    उनले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम पनि छ।

     



     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार