Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

बुधवार, पौष ३ २०८१
  • काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

    सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।

    images

    आईएमईले प्रतिसेयर १ सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापत १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबर सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

    सम्झौता अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार