Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल बैंकको गोलबजार शाखा आफ्नै भवनमा

नेपाल बैंकको गोलबजार शाखा आफ्नै भवनमा

आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं। सिराहाको गोलबजार नगरपालिका–४, गोलबजारमा बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार शुरू भएको छ । भवनको बुधवार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

    बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरूप निर्माण भएको भवनबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार