Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तोलाको चार सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

तोलाको चार सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार, पौष १ २०८१
  • काठमाडौं । आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

    सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार