Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको भाउ तोलामा २२ सय रुपैयाँले घट्यो, अब कति पर्ला ?

सुनको भाउ तोलामा २२ सय रुपैयाँले घट्यो, अब कति पर्ला ?

आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको हो । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ ।  

    शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

    images

    यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार