Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

रविलाई काठमाडौँबाट पोखरा लगियो, निकिता पनि एउटै जहाजमा

रविलाई काठमाडौँबाट पोखरा लगियो, निकिता पनि एउटै जहाजमा

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौँ ल्याएर फेरि पोखरा लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् ।

    रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौँ ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो ।

    images

    रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार