Oct 29 2026 | २०८३ कार्तिक १३ गते

माछापुच्छ्रे बैंकले लाभांश नदिने

माछापुच्छ्रे बैंकले लाभांश नदिने

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ ।

    कम्पनीको सञ्चालक समिति बैठकले वितरणयोग्य नाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

    images

    यसअघि बैंकले १३.३० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार