Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

विमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

विमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । राष्ट्रिय विमा प्राधिकरण अध्यक्ष सुर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दर्ता गरेको हो ।

    नागरिकतामा पटक पटक जन्ममिति सच्याएर राहदानी समेत केरमेट गरि जालझेल गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

    images

    सोही उजुरीमा छानबीन हुँदा २०८० साउन १६ गतेबाट ६६ औँ वर्षमा पुग्नुपर्ने र अवकास हुनुपर्ने भएता पनि विगत ९ महिनादेखि उनी पदमा रहेको पाइएकोृ छ । उनले गैरकानुनी रुपमा पदमा बसि ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार