Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता

प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता

सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । एक वर्षदेखि इजरायलले प्यालिस्टाइमाथि आक्रमण गरेर त्यहाँका जनतामाथि गरेको नरसंहारविरूद्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

    अन्तर्राष्ट्रिय अदालतबाट पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको अवस्थामा प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता भएका छन् ।

    images

    इजरायलले प्यालेस्टाइनमा गरेको जनसंहारविरुद्ध सोमबारदेखि देशब्यापी हस्ताक्षर अभियान थालिएको छ । उक्त अभियानको प्रचण्डले आफ्नो हस्ताक्षर दिएर रत्नपार्कस्थित उद्घाटन गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार