Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपालका लागि इजरायली राजदूत रास्वपा मुख्यालयमा

नेपालका लागि इजरायली राजदूत रास्वपा मुख्यालयमा

सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।

    रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर राजदूतले उपसभापति अर्यालसँग भेट गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

    images

    राजदूत बाससँगको भेटमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार