Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

रवि लामिछाने थप ४ दिन हिरासतमै रहने

रवि लामिछाने थप ४ दिन हिरासतमै रहने

आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । सहकारी ठगी, सम्पत्ति सुदृढीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    आज कास्की जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    images

    रविलाई कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार