Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एनएमबि बैंकका सेयरधनीहरूले लाभांश नपाउने

एनएमबि बैंकका सेयरधनीहरूले लाभांश नपाउने

आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडका सेयरधनीहरूले लाभांश नपाउने भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ४७८औँ बैठकले लाभांश वितरण नगर्ने नगरेको हो ।

    गत आर्थिक बर्ष २०८०/०८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लागि पेश गरिने बैंकले जनाएको छ ।

    images

    राष्ट्र बैंकबाट उक्त प्रस्ताव पारित भएपछि आगामी बार्षिक साधारण सभामा पेश गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार