Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बजार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।  प्रतितोला पच्चीस  रुपैयाँले घटेर आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको  छ । शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार