Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

रविलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

रविलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ । उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए ।

    लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार