Oct 28 2026 | २०८३ कार्तिक १२ गते

घट्यो सुनचाँदीको मूल्य, कति हुदैँछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कति हुदैँछ कारोबार ?

आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं ।  सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो ।

    गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो । चाँदी पनि आज २५ रुपैयाँले घटेको छ ।

    images

    महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार