Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले नगरकोटको क्लब हिमालयमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच सम्झौता भएको छ ।

    सम्झौता अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

    images

    छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार