Oct 29 2026 | २०८३ कार्तिक १३ गते

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार