Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गार्डियन माइक्रोलाइफको आईपीओ निष्कासन

आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गार्डियन माइक्रोलाइफको आईपीओ निष्कासन

बुधवार, मंसिर १९ २०८१
  • काठमाडौँ। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका निम्ति आवेदन दिनुपर्नेछ । अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    images

    कम्पनीलाई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् अंकित मूल्य १०० रुपैयाँका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार