Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

बुधवार, मंसिर १९ २०८१
  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।

    यस्तै यस दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    images
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार