Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्रीको चीन भ्रमण

नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

मंगलवार, मंसिर १८ २०८१
  • बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    images

    दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ । ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार