Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौँ । स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको दाँजोमा आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ४० हजार ३ सय रुपैयाँ थियो ।

    images

    त्यसैगरी चाँदीको भाउ मंगलबार ३० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ४५ मा किनबेच भइरहेको छ । सोमबार तोलाको १ हजार ८ सय १५ रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार