Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य तोलामा १५ हजार ९ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य तोलामा १५ हजार ९ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार?

सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    यस्तै, आज चाँदी मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।हिजो प्रतितोला चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार