Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राहदानी प्रणालीमा समस्या आएपछि अनिश्चित कालका लागि बन्द

राहदानी प्रणालीमा समस्या आएपछि अनिश्चित कालका लागि बन्द

शुक्रवार, मंसिर ७ २०८१
  •  

    काठमाडौं । राहदानी वितरणको काम अनिश्चित कालका लागि बन्द भएको छ । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि २ दिनदेखि ठप्प रहेको वितरणको प्रक्रिया अनिश्चित कालका लागि बन्द भएको हो । 

    images

    विभागले आज सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै राहदानी प्रणालीमा आएको समस्या समाधानको प्रक्रिया अघि बढिसके पनि आगामी आइतबारसम्म वितरण रोकिने जनाएको हो । परिपत्रअनुसार समस्या समाधान भए वितरणको काम सोमबार देखि सुचारु हुनेछ  ।

    राहदानी वितरणको काम अनिश्चित कालका लागि बन्द भएको छ । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि २ दिनदेखि ठप्प रहेको वितरणको प्रक्रिया अनिश्चित कालका लागि बन्द भएको हो । 

    विभागले आज सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै राहदानी प्रणालीमा आएको समस्या समाधानको प्रक्रिया अघि बढिसके पनि आगामी आइतबारसम्म वितरण रोकिने जनाएको हो । परिपत्रअनुसार समस्या समाधान भए वितरणको काम सोमबार देखि सुचारु हुनेछ  ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार