Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भारतबाट विदेश पठाउने भन्दै पाँच युवतीको बेचबिखन प्रयास गर्ने पक्राउ

भारतबाट विदेश पठाउने भन्दै पाँच युवतीको बेचबिखन प्रयास गर्ने पक्राउ

शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं । भारतको बाटो हुँदै विदेश पठाउने भन्दै पाँच युवतीलाई बेचविखनको प्रयास गर्ने पुरुषलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ का राजु भन्ने ४४ वर्षका राजकुमार थिङलाई पक्राउ गरेको हो ।

    images

    थिङले निस्शुल्क विदेश पठाउने भन्दै सुनौली जाने बसमा चढाउन लाग्दा चितवन प्रहरीको टोलीले थिङलाई नियन्त्रणमा लिइ पाँच युवतीको उद्धार गरेको चितवनका प्रहरी एसपी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार