Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण

रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण

बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइलबाट आक्रमण गरेको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि जवाफी कारबाही गरेको हो ।

    रूसले गरेको आक्रमणबाट १६ र १७ वर्षका युवासहित १५ जना घाइते भएका बीबीसीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको स्वास्थ्य अवस्था बारे सूचना प्राप्त भइसकेको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार