Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।

    बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

    images

    यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार