Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । बिहीबार सुनको  मूल्य तोलामा १ हजार बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो । कात्तिक १५ गते सुनको  मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड छ ।

    images

    त्यसयता घट्दै गएको सुन आइतबार तोलामा १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।  त्यस्तै चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार