Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेल स्वदेश फर्किए

राष्ट्रपति पौडेल स्वदेश फर्किए

शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। अजबरबैजान पुगेका राष्ट्रपति पौडेल पाँच दिने भ्रमण सकाएर स्वदेश फर्किएका हुन्।

    राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार